क्षमतावान् सचिव थन्क्याउने थलो बन्यो प्रधानमन्त्री कार्यालय
काठमाडौं ।नेपालको सार्वजनिक प्रशासनमा योग्यता,क्षमता,रचनात्मक क्रियाशीलताका आधारमा नभई राजनीतिक दलका नेताको स्वार्थपूर्तिमा सहयोग गर्ने सचिवलाई आकर्षक मन्त्रालयको जिम्मेवारी दिने परिपाटी नै बनेको छ । इमान्दारीपूर्वक काम गर्ने निष्ठावान् सचिवलाई भने खासै नेतृत्वदायी र उल्लेख्य भूमिका दिएको पाइँदैन । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लगायत कार्यकारी भूमिका नहुने निकायमा असल सचिवलाई थन्क्याउने गरिएको छ । सरकारले सचिव सरुवामा वैज्ञानिक मापदण्ड र पारदर्शी…
सम्पत्ती न्यूज
२८ जेष्ठ २०८०, आईतवार