जेनजी आन्दोलनका मृतकलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि, शवयात्रामा मन्त्री कुलमान र ओमप्रकाश सहभागी
काठमाडौं । जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएकाको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदै छ । मृतकका परिवारजन र आफन्तले शवयात्रा निकाल्ने तयारी गरेका छन् । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । मृतकका परिवार र आफन्तले शवयात्रा गर्दै आर्यघाट पुर्याएका थिए । त्यहाँ सुरक्षा निकायले सलामीसहित सम्मान गरेको थियो ।…
सम्पत्ती न्यूज
३१ भाद्र २०८२, मंगलवार