प्रकाशले पाए नागरिकता, दिए सबैलाई धन्यवाद
काठमाडौं । ३५ वर्षपछि परिवारसँग भेट भएका प्रकाश तामाङ‘काले’ ले घरमा नै नागरिकता पाएका छन् । ‘हेर्ने कथा’ युवट्युव च्यानलबाट प्रकाशित ‘हराएका वर्षहरु’ मार्फत ३५ वर्षमा घर फर्किएका तामाङलाई जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नागरिकता दिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । गोरखाको चुमभ्यालीबाट…
सम्पत्ती न्यूज
१६ भाद्र २०८१, आईतवार