अब्बल मुख्यसचिव वैरागी
काठमाडौँ । शंकरदास बैरागी नेपाल सरकारको २५औँ मुख्यसचिव हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका सचिव रहनुभएका वैरागीलाई नेपाल सरकारले तत्कालीन मुख्यसचिव लोकदर्शन रेग्मीको राजीनामापछि मुख्य सचिव नियुक्त गरेको थियो । नेपाल सरकारको समग्र कार्यसञ्चालनमा मुख्य प्रशासकका रुपमा उहाँले निरन्तर क्रियाशीलताका साथ एक अब्बल मुख्यसचिवको छवि बनाइसक्नुभएको छ । प्रशासन तथा कर्मचारीतन्त्रमा राजनीतिक हस्तक्षेपका बावजुद पनि वैरागीको सक्रियता सराहनीय छ । मुख्यसचिवका रुपमा…
सम्पत्ती न्यूज
३० जेष्ठ २०८०, मंगलवार