नेप्सेमा सामान्य अंककाे गिरावट
काठमाडौं । विगत ९ दिनदेखि लगातार बढ्दो क्रममा रहेको नेप्से सूचक सोमबार सामान्य अंकले घटेको छ। विगत ९ दिनमा लगातार १९१ अंकले बढेपछि बजार सोमबार करिब ३ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज सोमबार २.९४ अंकले घटेर दुई हजार ९१ दशमलब ३९ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ५२.२६ अंकले बढेर दुई हजार…
सम्पत्ती न्यूज
४ असार २०८०, सोमबार