विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन मुद्दा दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंको फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावेदन मुद्दा दर्ता भएको छ । आयोगले विशेषको फैसला चित्त नबुझी बिहीवार सर्वाेच्चमा पुनरावेदन मुद्दा दायर गरेको हो । विभिन्न मितिमा विशेष अदालतबाट भएको फैसलामा आयोगलाई चित्त नबुझी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो । चौध करोड एकासी लाख उनान्नब्बे हजार…
सम्पत्ती न्यूज
५ पुष २०८०, बिहीबार