वि.सं. २०७९ को अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं । वि.सं. २०७९ को अन्तिम कारोबार दिन, नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार, उच्च अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बिहिबार (आज) नेप्से २९.०७ अंकले घटेर एक हजार ९ सय ३४ दशमलब ४७ विन्दुमा बन्द भएको हो । बुधबार भने…
सम्पत्ती न्यूज
३० चैत्र २०७९, बिहीबार