भारतका ३२ विमानस्थलबाट नागरिक उडानहरू बन्द
काठमाडौं । भारत–पाकिस्तान तनावको पृष्ठभूमिमा भारतको नागरिक उड्डयन महानिदेशालय (डीजीसीए) ले देशका उत्तर र पश्चिम भागमा पर्ने ३२ वटा विमानस्थलहरूबाट हुने नागरिक उडानहरूमा प्रतिबन्ध लगाएको छ। भारतीय विमानस्थल प्राधिकरण ( एएआइ) र सम्बन्धित उड्डयन अधिकारीहरूलाई सूचना’ जारी गरिएको छ। यस अन्तर्गत, यो मे १५ मा बिहान ५:२९ बजेसम्म जारी रहने उल्लेख छ। यसमा उधमपुर, अम्बाला, अमृतसर, अवन्तिपुरा, भटिंडा, भुज, बीकानेर,…
सम्पत्ती न्यूज
२७ बैशाख २०८२, शनिबार