कुलिङ पिरियडमा गडबडी : छानबिन समितिको पहिलो बैठक आज बस्दै
काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक मंगलबार बस्दैछ । बैठक मध्यान्न १२ बजे सभामुखको उपस्थितिमा संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा बस्ने तय भएको प्रवक्ता एकराम गिरीले जानकारी दिए । यो बैठकले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘छलकपट’ गरी लेखिएका भनिएका त्रुटिहरूको अध्ययन तथा छानबिन प्रक्रिया…
सम्पत्ती न्यूज
२४ असार २०८२, मंगलवार