मुकुल ढकालले दिए पुनरावेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट आफूलाई हटाउने निर्णय बदरको माग राखेर डा. मुकुल ढकालले पुनरावेदन दिएका छन् । आफूलाई हटाउने निर्णय दलसम्बन्धी कानून र पार्टीको विधान बमोजिम नरहेको दाबीसहित रास्वपामा ढकालले पुनरावेदन दिएका छन् । ‘‘पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्ने गरी भएको मिति २०८१(०३(२५ को कथित निर्णय त्रुटिपूर्ण…
सम्पत्ती न्यूज
१६ भाद्र २०८१, आईतवार