दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप
काठमाडौं । गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँका समर्थक र प्रहरीबीच गौशालामा सामान्य झडप भएको छ । प्रदर्शनकारीले सोमबार गौशालाको मूल सडकमा अवरोध गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । नागरिक बचाऊ अभियानअन्तर्गतको आन्दोलनमा प्रसाईँले आज धार्मिक अगुवालाई उतारेका छन् । धर्म गुरु परिवारको आव्हानमा श्रीनिवास आचार्यसहित आन्दोलनमा निस्किएका थिए । उनीहरूले सडकमै सुतेर विरोध जनाएपछि प्रहरीले त्यहाँबाट हटाउन बल प्रयोग…
सम्पत्ती न्यूज
११ मंसिर २०८०, सोमबार