image

‘जन्मदिनलाई सत्कर्ममा जोडौं’ अभियान अन्तरगत मृगस्थलीमा वृक्षारोपण

काठमाडौं । ‘जन्मदिनलाई सत्कर्मसंग जोडौं’ अभियान अन्तरगत आज पशुपतिनाथ परिसरकोको मृगस्थलीमा वृक्षारोपण कार्यक्रम गरिएको छ ।तराई बिकास तथा संञ्चार केन्द्र नेपाल मार्फत रौतहटबाट पहिलोपटक सुरुआत भएको उक्त अभियान अन्तरगत आदिकवी भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर बनाएर शनिवार बृक्षारोपण गरिएको आयोजक संस्थाका संयोजक गोविन्द चौलागाईले बताएका छन् । वृक्षारोपणकार्यक्रममा नेपाल सरकारका सहसचिव चुडाराज ढकाल, बरिस्ठ पत्रकार टिकाराम यात्री, बरिस्ठ पत्रकार हरि बहादुर…

सम्पत्ती न्यूज
३० असार २०८१, शनिबार