मुख्यसचिवको आकस्मिक परिवर्तनले दिएको सन्देश
काठमाडौँ । नेपाल सरकारले निवर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई हटाएर प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्याललाई नेपालको २६ औँ मुख्यसचिव बनाएको छ । यही असार २ गते अनिवार्य अवकाश पाउन लागेका सचिव अर्याललाई मुख्यसचिव नियुक्त गरिएको हो । इमान्दारी र कुशलतापूर्वक जिम्मेवारी वहन गर्दै आएका वैरागीलाई भने राजीनामा दिन बाध्य पारी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार बनाइएको छ । राम्रो काम गर्दागर्दै…
सम्पत्ती न्यूज
३२ जेष्ठ २०८०, बिहीबार