हाम्रा माग पूरा नभएसम्म चुनाव हुन दिँदैनौँ, जेन-जी आन्दोलनका अगुवा सुधन
काठमाडौँ । जेन-जी आन्दोलनका अगुवा सुधन गुरुङले आफूहरूको माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् । मतदाता नामावली सङ्कलनमा देखिएका समाधानका लागि भएको पहलका बारेमा बुझ्न बिहीबार निर्वाचन आयोग पुगेका गुरुङले जेन-जी युवाहरू निर्वाचनका लागि नभई देशमा देखिएका बेतिथीविरुद्ध लडेको भन्दै आफूहरूको माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका हुन् । आफू कुनै दलमा आबद्ध नभएको र…
सम्पत्ती न्यूज
२८ कार्तिक २०८२, बिहीबार