अन्ततः ढल्यो ‘प्रचण्ड’ सरकार
काठमाडौं । पाँचौ पटक विश्वासको मत लिदा अन्तत: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकार ढलेको छ । आज प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि प्रचण्ड सरकार ढलेको हो । १८ महिना सत्ताको यात्रा गरेको दाहाल चार पटक विश्वासको मत पाउदा पाँचौ पटक भने सत्ताबाट बहिर्गमन हुनुपरेको छ । संसदमा कुल २५८ सांसदको उपस्थिति रहेकामा पक्षमा ६३ मतमात्रै उनको पक्षमा पर्यो ।…
सम्पत्ती न्यूज
२९ असार २०८१, शुक्रबार