कोरोनाबाट थप ४ जनाको मृत्यु
ठमाडौं। कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा देशभर ४ जनाको मृत्यु भएको छ। “धनुषाका एक ६० वर्षीया वृद्ध र ५० वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको छ,” उनले भने, “त्यस्तै, काभ्रेको पाँचखाल निवासी ५० वर्षीया महिलाको इस्ट मेडिकल कलेजमा मृत्यु भएको छ।” त्यस्तै, सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेका ८४ वर्षीया एक पुरुषको मनमोहन कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर शिक्षण अस्पतालमा…
सम्पत्ती न्यूज
२७ श्रावण २०७७, मंगलवार