‘शान्ति स्थापना र संविधान निर्माणमा माधव नेपालको योगदान छ’
काठमाडौं । नेपाली कांग्रेसका सभापनि शेरबहादुर देउवाले मुलुकमा शान्ति स्थापनामा माधव नेपालको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनको द्घाटन सत्रलाई लाई संम्बोधन गर्दै शान्ति स्थापना, संविधान निर्माण र राजनीतिमा महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । देउवाले नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण यसै संविधान मार्फत् मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त…
सम्पत्ती न्यूज
१७ असार २०८१, आईतवार