‘द्वन्दका बेलाका हतियारले कहिले सम्म मान्छे मर्ने ?’
काठमाडौं । कोशी प्रदेशसभामा पाँचथरमा भएको बम विस्फोट र दुई जना स–साना नाबालकले ज्यान गुमाउनु परेको विषय उठान भएको छ । कोशी प्रदेश सभा सदस्य मैया श्रेष्ठले पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ५ मा बम बिस्फोटबाट मृत्यु भएका दाजु बहिनीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेकी छन् । उनले बम विस्फोटबाट घाइते भएका बालबालिकाको उपचार गराउन समेत सरकारको ध्यानाकर्षण गरेकी…
सम्पत्ती न्यूज
१४ भाद्र २०८१, शुक्रबार