पार्टीलाई मजबुद बनाउन शिक्षक सङ्घको महत्त्वपूर्ण: देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उनले पार्टी सङ्गठनलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका रहेको बताए । ‘पार्टी प्रतिबन्धित अवस्था रहँदा नेपाल विद्यार्थी सङ्घसँगै शिक्षकहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको थियो’, उनले भने । सभापति देउवाले काँग्रेसले शिक्षकलाई जुन सम्मान दिनुपर्ने हो त्यो दिन नसकेको समेत बताए…
सम्पत्ती न्यूज
२८ चैत्र २०७९, मंगलवार