आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भई रहन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौं । गठबन्धन परिर्वतन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरन्तरतामा क्रम भंगता भएको बताएका छन् । म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ । सोमबार सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय सभा गृहमा आयोजित 'शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम' मा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सोमबार नेपाली कांग्रेससँग गरेको गठबन्धन तोड्दै नेकपा…
सम्पत्ती न्यूज
२१ फाल्गुन २०८०, सोमबार