नेपाल सरकारका ७१ सहसचिव को कहाँ पुगे (सूचीसहित)
काठमाडौँ । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्ताव अनुसार मन्त्रिपरिषद बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाट दुई जना बाहिरिए। पार्वती शर्मा काफ्ले अर्थ मन्त्रालयमा भने भोलाप्रसाद दाहाल गृह मन्त्रालयमा सरुवा हुनुभएको छ।सहसचिव काफ्ले काबिल र नतिजा दिन सक्ने प्रशासनका रुपमा परिचित हुनुहुन्छ ।महिनौँको…
सम्पत्ती न्यूज
१० मंसिर २०८०, आईतवार