रास्वपाले राजनीतिक संस्कार देखाएन: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका नेता कार्यकर्ताले राजनीतिक व्यवहार र संस्कार नदेखाएको टिप्पणी गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आइतवारको केन्द्रीय सचिवालय बैठकमा उनले रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा नेता कार्यकर्ताले सरकार र आफूविरुद्ध तमासा देखाएको र त्यस्तो तमासा राजनीतिक संस्कार नभएको टिप्पणी गरेका हुन्। ‘संसद्को संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सरकारले…
सम्पत्ती न्यूज
५ कार्तिक २०८१, सोमबार