एनसेल खरिदबिक्री सम्बन्धी रिट पूर्ण इजालमा सुनुवाई हुने
काठमाडौं । एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दायर गरेको रिट पूर्ण इजलासमा पेस गर्ने आदेश भएको छ । शुक्रवार न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले उक्त रिट पूर्ण इजलासमा पेस गर्ने आदेश भएको हो । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर कौडीको भाउमा बिक्री गरेको देखाइएको र त्यसको उद्देश्य कर…
सम्पत्ती न्यूज
२९ भाद्र २०८१, शनिबार