शेयर बजारमा दोहोरो अंककाे सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार (आज) नेप्से २७.३१ अंकले बढेर एक हजार ८ सय ७१ दशमलब ३३ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ५.५४ अंकले बढेर एक हजार ८ सय ४४ दशमलब ०२ विन्दुमा बन्द भएको थियो । त्यस्तै, शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज ९४ करोड…
सम्पत्ती न्यूज
२८ चैत्र २०७९, मंगलवार