काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको घटनाले राजनीतिक तनाव र प्रशासनिक अव्यवस्था तीव्र बनाएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई गोप्य रूपमा मुख्यमन्त्री नियुक्त गरेपछि असन्तुष्ट दलका सांसद र कार्यकर्ताहरू आक्रोशित बनेका छन्। प्रदेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड र कर्मचारीमाथि कुटपिटसम्मको घटना भएको पुष्टि भएको छ। भिडियोमा एक कर्मचारी फाइल जोगाउने प्रयासमा भिडको आक्रमणमा…