यातायात कर्मचारीसहित चारविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सावरी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पहिले नै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिइसकेका व्यक्तिको विवरण फेरेर त्यही नम्बरमा अर्को व्यक्तिलाई लाइसेन्स दिएको भेटिएपछि त्यसमा संलग्नविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको छ। नक्कली लाइसेन्स लिने चालक र मिलेमतोमा…
सम्पत्ती न्यूज
१७ जेष्ठ २०८२, शुक्रबार