तीनकुने घटना : काठमाडौं अदालतमा आज दुर्गा प्रसाईंससँग लियो बयान
काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत्र १५ गते भएको राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न दुर्गा प्रसाईंसहित ५० जना प्रतिवादीहरूको आज (सोमबार) देखि जिल्ला अदालत काठमाडौंमा बयान हुने भएको छ। राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको भोलिपल्टै काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी प्रसाईंको बयान सुरु भएको हो। न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा आज प्रसाईँको मात्रै बयान भएको अदालत प्रशासनले जनाएको छ। राज्यविरुद्धको कसुरका ५० प्रतिवादीहरूको बयान सकेपछि…
सम्पत्ती न्यूज
१४ जेष्ठ २०८२, मंगलवार