दुई नर्समा काेराेना पाेजेटिभ
काठमाडौं । काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ । केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटीबाट गरिएकाे परीक्षणमा कोरोना पोजेटिभ देखिएको हाे । सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएकोमा दुई नर्सलाई कोरोना देखिएको हो । दुई पटक परीक्षण गर्दा पनि पोजेटिभ निस्किएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको हो आरडिटी परीक्षणमा…
सम्पत्ती न्यूज
९ बैशाख २०७७, मंगलवार