डडेलधुरामा नयाँ सिडिओ बास्तोला
डडेलधुरा । डडेलधुरामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रूपमा बन्धुप्रसाद बास्तोला हाजिर भएका छन्। निर्वतमान प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त ६ महिनामै सरुवा भएसँगै नयाँ सिडिओको जिम्मेवारी लिई आएका बास्तोलाले जिल्ला प्रशासन कार्यालय डडेल्लधुरारामा हाजिर भएका हुन्। गत मङ्सिर ३ गतेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उपसचिव सिडिओ रहने डडेलधुरामा सहसचिवको दरबन्दी कायम गरेसँगै मन्त्रालयले सहसचिव सिडिओ पठाउन थालेको…
सम्पत्ती न्यूज
१६ श्रावण २०७७, शुक्रबार