गुल्मीमा पहिरोमा परेर एकै परिवारका पाँचजनाको मृत्यु
काठमाडौं । गएरातिको अभिरल वर्षाकाकारण घर माथिबाट आएको पहिरोले घर पुर्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गएराति पहिरोले परेर पाँचजनाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीलेअनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात…
सम्पत्ती न्यूज
१६ असार २०८१, शनिबार