लगानी बोर्डको सिइओमा सुशील ज्ञवालीको पदबहाली
काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शुक्रबार पदबहाली गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको सिफारिश समितिले विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले र सुशील ज्ञवालीको नाम मन्त्रिपरिषद् समक्ष सिफारिश गरेको थियो । उपप्रधान तथा अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष विष्णु पौडेलको…
सम्पत्ती न्यूज
२९ भाद्र २०८१, शनिबार