विप्लव समूहका १३ कार्यकर्ता पक्राउ
काठमाडौँ । प्रदेश प्रहरी कार्यालयले केही दिनयता देखि रुकुम पश्चिमबाट ४, जुम्लाबाट ३, सुर्खेत, सल्यानबाट २÷२, दैलेख र डोल्पाबाट १÷१ गरी १३ जनालाई पक्राउ गरिएको हो। यसरी प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेतारकार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ। प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ जहरेबाट कर्णबहादुर बिसी र सहवीर महरलाई पक्राउ गरेको छ। दुवै जना सोही समूहको जिल्ला कमिटी सदस्य रहेको…
सम्पत्ती न्यूज
२९ श्रावण २०७७, बिहीबार