सहसचिवको नतिजा सार्वजनिक
काठमाडाैं । लोक सेवा आयोगले सहसचिवको लिखित परीक्षको नतिजा सार्वजनिक गरेको छ । आयोगले नेपाल वन सेवा जनरल फरेष्ट्री समूह, रा.प.प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको र नेपाल कृषि सेवा भेटनरी समूह, रा.प.प्रथम श्रेणी, सहसचिवको नतिजा सार्वजनिक गरेको हो ।
सम्पत्ती न्यूज
२७ चैत्र २०७९, सोमबार