सिडिओहरुको सरुवा
काठमाडौँ। गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को सरुवा गरेको छ । मन्त्रालयले धादिङका प्रजिअ आसमान तामाङलाई पर्सा जिल्ला सरुवा गरेको छ। पर्साका प्रजिअ विष्णु कार्कीलाई मन्त्रालय तानिएको छ। अछामका प्रजिअ पुण्य विक्रम पौडेललाई धादिङ जिल्लाको प्रजिअको जिम्मेवारी दिई पठाएको छ भने उनको ठाउँमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायलाई पठाएको छ। त्यस्तै रौतहटको सिडिओको जिम्मेवारी सम्हाल्न इन्द्रदेव…
सम्पत्ती न्यूज
२८ श्रावण २०७७, बुधबार