लुम्बिनी प्रदेशसभा सचिवालयको जिप सिकाउने क्रममा विद्युत पोलमा ठोक्कियो
लुम्बिनी । निवासका कर्मचारीलाई सिकाउने क्रममा लुम्बिनी प्रदेशसभा सचिवालयको गाडी दुर्घटनामा परेको छ। सरकारी निकायका गाडी चरम दुरुपयोग भइरहेको छ । यसको पछिल्लो उदारण हो लुम्बिनी प्रदेशसभा सचिवालयको शुक्रबार बिहान करिब ११ बजे सभामुखको सचिवालयका एक कर्मचारीलाई सिकाउने क्रममा दुर्घटनामा परेको बुझिएको छ। लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती बसन्तको बुटवलस्थित निवासमा प्रयोग हुँदै आएको लु १ झ ४४७ नं…
सम्पत्ती न्यूज
३ बैशाख २०८०, आईतवार