रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित
काठमाडौँ। सहकारी ठगीसम्बन्धी कसुर र संगठित अपराध अभियोगको रवि लामिछाने र छविलाल जोशीको मुद्दाकाे सुनुवाइ स्थगित भएको छ। बुटवलस्थित पाटन उच्च अदालतको ३ नम्बर इजलासमा आज सुनुवाइ तय भएको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दा पुनः स्थगित भएको छ। लामिछानेका कानून व्यवसायीले सुनुवाइ स्थगित गरिदिन निवेदन दिएपछि सुनुवाइ रोकिएको…
सम्पत्ती न्यूज
१२ मंसिर २०८२, बिहीबार