अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले ५ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सोलार बत्ती जडानलगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग २ लाख रुपैयाँ नगद र ३ लाख रुपैयाँको चेकसमेत लिइसकेको अवस्थामा…
सम्पत्ती न्यूज
१९ भाद्र २०८०, मंगलवार