सरकार टिकाउन कसैसँग सम्झौता गर्दिन भ्रष्टाचारविरुद्ध लागेको छु – प्रधानमन्त्री प्रचण्ड
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार टिकाउन कुनैपनि किसिमको सम्झौता नगरिने प्रष्ट पार्नुभएको छ । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको भन्दै भ्रष्टाचारविरुद्ध लागेको बताएका हुन् । भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण, सुन प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्वमा सरकार लागेको बताउँदै उनले तर, केही…
सम्पत्ती न्यूज
२५ भाद्र २०८०, सोमबार