रास्वपाको प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । आज बसेको पार्टी संसदीय दलको बैठकले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।
सम्पत्ती न्यूज
२९ असार २०८१, शुक्रबार