नेकपा एसः महाधिवेशनको सम्पूर्ण तयारी पुरा
काठमाडौं । नेकपा (एकीकृत समाजबादी)को भालि (आइतबार)बाट सुरु हुने महाधिवेशनको सम्पूण तयारी पुरा भएको छ । आज(शनिवार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर पार्टीको दशौँ महाधिवेशनको तयारी पुरा भएको जनाइएको हो । पार्टीक महासचिव घनश्याम भुसालका अनुसार आइतबार भृकुटीमण्डपमा भेला भएर प्रजा भवन कमलादी जाने कार्यक्रम रहेको छ । त्यसपछि १२ः३० मा महाधिवेशनको उद्घाटन हुने उनले बताए । हाधिवेशनका लागि काठमाडौंको आसपासका…
सम्पत्ती न्यूज
१६ असार २०८१, शनिबार