भारत बन्यो टी-२० विश्वकपको च्याम्पियन
काठमाडौं । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक विश्वकपको उपाधि चुम्न सफल भएको छ । पहिलो पटक फाइनल पुगेको दक्षिण अफ्रिका भारतसँग पराजित हुन पुगेको हो । भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १६९ रन मात्र बनाएको थियो । अफ्रिकाको यो हार…
सम्पत्ती न्यूज
१७ असार २०८१, आईतवार