मन्त्रिपरिषद्को बैठकः तीन एआईजीको सरुवा र एक जना डीआईजीको एआईजीमा बढुवा
काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले तीन एआईजीको सरुवा र एक जनाको डीआईजीको एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार मन्त्रिपरिषद् बैठकले डीआईजी रामदत्त जोशीलाई एआईजीमा बढुवा गरी आजै पदस्थापना गरिएको छ । जोशीलाई प्रहरी प्रधान कार्यालयस्थित कार्य विभागमा पदस्थापना गरिएको हो । त्यस्तै एआईजी दिपक थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी…
सम्पत्ती न्यूज
२२ श्रावण २०८१, मंगलवार