रोकिएका परिक्षा भदौ तेस्रो हप्ताबाट शुरु हुने
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ। बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउन सक्ने र त्यहि अनुसारको समय माग भएकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो। त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो…
सम्पत्ती न्यूज
१४ श्रावण २०७७, बुधबार