करणीको आरोपमा चार युवा पक्राउ
कैलाली । कैलालीमा किशोरी बलात्कार गरेको आरोपमा चार जना युवा पक्राउ परेका छन् । तीन जना किशोरी बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जिल्लाको टीकापुर नगरपालिकाका १८ वर्षीय सन्दीप ठकुल्ला, २१ वर्षीय दीपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दीपक ठकुल्ला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी गराए ।…
सम्पत्ती न्यूज
२८ जेष्ठ २०७७, बुधबार