उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँट
काठमाडौं : उन्नति सहकार्य लघुवित्तको एफपीओ शुक्रबार (मंसिर ८ गते) बाँडफाँट भएको छ । यसमा कुल १७ हजार ८४५ जना सर्वसाधारण आवेदकहरुले गालाप्रथामार्फत सेयर हात पारेका छन् । जसमध्ये १ जनाले ११ कित्ता र अर्को १ जनाले १०.१८ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । यस एफपीओमा कुल १० लाख ७२ हजार ७६८ जनाले…
सम्पत्ती न्यूज
८ मंसिर २०८०, शुक्रबार