नबिल बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति ?
काठमाडाैं । नबिल बैंक लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । मंसिर ७ गते (बिहीबार) बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा…
सम्पत्ती न्यूज
७ मंसिर २०८०, बिहीबार