धनुषाको थुनुवा कक्षामा आत्माहत्या
जनकपुरधाम । धनुषामाको इलाका प्रहरीकार्यलय भित्र एक थुनुवा युवकले आत्माहत्या गरेका छन् ।सवारी ज्यान मुद्दामा पक्राउ परेका २२ वर्षीय शम्भु सदाले धनुषाको सबैला नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै पासो लगाएर आत्माहत्या गरेको इलाका प्रहरी धनुषाले जनाएको छ । उनले आत्महत्या गरेपछि जम्मा भएका स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट प्रहरी कार्यालयका सिसाहरू फुटेका छन् ।अहिले सबैलाको अवस्था…
सम्पत्ती न्यूज
२८ जेष्ठ २०७७, बुधबार