बंगलादेशमा रहेका नेपालीलाई सुरक्षित रहन दुतावासको आग्रह
काठमाडौं । बंगलादेशमा विद्यार्थीको आन्दोलन चरम उत्कर्षमा पुगेको छ । विद्यार्थीको आन्दोलनका कारण प्रधानमन्त्री सेख हसिनाले राजिनामा दिएर भारतको सरणमा पुगेको बताएइएको छन् । कोटा विरोधि आन्दोलनका कारण प्रधानमन्त्रीको सरकारी कार्यलय आन्दोलनकारीले कब्जा गरेका छन् । हिंसात्क बन्न थालेपछि त्यहाँ स्थित नेपाली दुतावासले एक सूचना जारी गरेर नेपालीहरुलाई सुरक्षित रहन आग्रह गरेका छन् । दूतावासका अनुसार त्यहाँ करिब ४०० नेपाली…
सम्पत्ती न्यूज
२१ श्रावण २०८१, सोमबार