लगातार चौथो दिन पनि घट्यो नेप्से, ८ अर्ब ३२ करोडको सेयर किनबेच
काठमाडौं । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । साताको पहिलो दिनदेखि घटिरहेको बजार बुधबार थप ३२.३८ अंक घट्यो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९४ अंक घटेको छ। बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ र्ब ३२ करोडको कारोबार भएकोमा…
सम्पत्ती न्यूज
१० बैशाख २०८२, बुधबार