नेपालको अर्थतन्त्रले गति लिन थाल्यो – विश्व बैंकको प्रतिवेदन
काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले गति लिने प्रक्षेपण गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले गत आर्थिक वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार हुने अनुमान गरेको हो । खुकुलो मौद्रिक नीति र आयात प्रतिबन्ध खुला गरिएको कारण देखाउदै विश्व बैंकले नेपालको अर्थतन्त्रमा सुधार देखिने प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनका अनुसार चालु आवमा नेपालले…
सम्पत्ती न्यूज
२६ पुष २०८०, बिहीबार